सामग्रीमा जानुहोस्

भाले

Wiktionaryबाट
भाले

सङ्खेय नामपद

कुखुरो; मासु खान पालिने भुईँ चरो; कुक्कुट ।

पुँलिङ्ग( भाले) स्त्रीलिङ्ग( पोथी)

कुखुराको भाले बास्छ ।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: A cock