भालु

Wiktionaryबाट
Jump to navigation Jump to search
भालु

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नामपद[सम्पादन]

सङ्खेय नामपद

अर्थ[सम्पादन]

भल्लक; जंगली डरलाग्दो जानवर ।

उदाहरण[सम्पादन]

भालु सधाएर नचाउने काममा लगाइन्छ ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी:A bear