भाइरस
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]विभिन्न किसिमका रोगहरू उत्पन्न गराउने अति सूक्ष्म जीवाणु
उदाहरण
[सम्पादन गर्नुहोस्]१. भाइरस सरेको पाँच दिनभित्र रोग देखिन्छ।
२. बालीमा भाइरस र ढुसीजन्य रोगहरू लाग्ने सम्भावना बढ्न जान्छ।
अर्थ
[सम्पादन गर्नुहोस्]कम्प्युटरका सफ्टवेरलाई नष्ट गर्ने वा बिगार्ने एक किसिमको कम्प्युटर प्रोग्राम
उदाहरण
[सम्पादन गर्नुहोस्]१. कम्प्युटरमा मुख्यतया भाइरस भएको गेमहरू राख्नु हुँदैन।
२. यदि भाइरस भएमा सर्वप्रथम एन्टिभाइरस प्रोग्रामबाट भाइरसहरू हटाउनुपर्दछ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Virus