सामग्रीमा जानुहोस्

भर्ती

Wiktionaryबाट

नाम

  1. भर्ना; नियुक्त हुने काम
  1. ऊ घाइते हुन्छ र अस्पतालमा भर्ती गरिन्छ।
  2. चन्द्रबहादुर २२ वर्षको उमेरमा ब्रिटिस गोर्खामा भर्ती भएका थिए।
  3. हविलाल हिन्दू विश्वविद्यालयमा भर्ती भए।
  1. अङ्ग्रेजी:Recruitment[१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]