भनाइ

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

भन्ने तरिका; भनेको कुरा

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. उहाँको भनाइ अनुसार यो गलत हो।