भदन्त

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

सङ्खेय नाम

अर्थ[सम्पादन]

बौद्ध भिक्षु; बौद्ध भिक्षुको उपाधि

उदाहरण[सम्पादन]

सारनाथमा सबै तीर्थ-यात्रीहरुलाई भदन्तले प्रार्थना गराए ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Budhist Priest