भत्ता

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

असङ्खेय नाम

अर्थ[सम्पादन]

अतिरिक्त खर्च; जीवनवृत्ति

उदाहरण[सम्पादन]

प्रहरीहरुलाई अतिरिक्त सेवाको भत्ता अलग्गै दिइन्छ ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Allowances