भजन
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
अर्थ[सम्पादन गर्नुहोस्]
- देवदेवी, ईश्वर, भगवान आदिको गुण बखान गर्ने, चरित्र वर्णन गर्ने तथा भक्ति र उपासना गर्न लय हालेर गाइने गीत; भज्ने काम
- देवदेवी र ईश्वरको गुणगान, उपासना र भक्तिभावका गीत गाउने काम
उदाहरण[सम्पादन गर्नुहोस्]
- बाजाका तालमा बिहानदेखि साँझसम्म भजन घन्किइरह्यो ।
- भक्तजन भजनमा रमाइरहेका छन् ।
- ईश्वरको भजन गर।
- हरेक रात गाउँमा तुलसीकृत रामायणको भजन चल्छ ।