सामग्रीमा जानुहोस्

ब्रेक

Wiktionaryबाट

नाम

  1. गुडिरहेको गाडीलाई रोक्ने वा त्यसको गति कम गर्ने उपकरण
  1. घुम्तीमा ब्रेक दबाउँदा बसको छतबाट एउटा बालक खस्यो ।
  2. त्यसलाई रोक्न चालकले हत्त न पत्त ब्रेक हाने ।
  1. अङ्ग्रेजी:Brake[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]