ब्रह्मा

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. हिन्दू पूराकथामा सम्पूर्ण सृष्टिका कर्ता भनेर मानिएका देवता

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. सबै हामी उनै यौटै ब्रह्माका पुत्र–पुत्री हौँ।
  2. ब्रह्मा के गर्थे त भन्दा सृष्टि गर्थे।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]