बोलाइ

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

बोल्ने तरिका; बोल्ने शैली; बोल्ने ढङ्ग

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. मानिसको बानी उसको बोलाइबाट थाहा हुन्छ।