बेग्लाबेग्लै

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

फरक फरक; भिन्दाभिन्दै; अलगअलग

उदाहरण[सम्पादन गर्नुहोस्]

१. तिम्रो र उसको स्थिति बेग्लाबेग्लै छ। २. बेग्लाबेग्लै कार्यक्रममा मान्छे जुटाउन बेग्लाबेग्लै तयारी गर्नुपर्छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Different