बेगिन्ती

Wiktionaryबाट

बेगिन्ती

पदवर्ग[सम्पादन गर्नुहोस्]

  • विशेषण - वि०:

संरचना[सम्पादन गर्नुहोस्]

  • [बे+गन्ती/गिन्ती]

अर्थ[सम्पादन गर्नुहोस्]

१. गनिनसकिने; अनगन्ती; असङ्ख्य।

२. असाध्य; चौपट्ट।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]