बेकम्मा

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. काम नभएको; काम नलाग्ने

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. हामीहरूको जहाज बेकम्मा भयो ।
  2. हुँदाहुँदा अब त मन्त्रालय एउटा बेकम्मा विभागजस्तो हुन पुगेको छ ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:worthless[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]