बुधबार

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. नेपाली पात्रो अनुसार हप्ताको चौथो दिन; मङ्गलबार भन्दा पछिल्लो र बिहिबार भन्दा अघिल्लो दिन

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. कुरा गत मंसीर १६ गते बुधबारको हो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:Wednesday[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]