बुद्धिचाल

Wiktionaryबाट
बुद्धिचालको बोड

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

चौसठ्ठी कोठा भएको वर्गाकार बोर्डमा राजा, मन्त्री, आदि विभिन्न किसिमले चल्ने १६-१६ वटा गोटी राखेर दुई जना खेल्ने खेल

उदाहरण[सम्पादन गर्नुहोस्]

१. हेडमास्टरले बुद्धिचालबाट मानसिक सशक्तता, एकाग्रता एवम् शक्ति प्राप्त हुने बताउनुभयो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: chess
  2. पोलिश: szachy