बुढेसकाल

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

बूढो उमेर भएको अवस्था

उदाहरण[सम्पादन]

१. धेरै नेपाली आमाहरूले बुढेसकालमा पढ्न थाले।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Old Age