बीजकीकरण

Wiktionaryबाट

बीजकीकरण

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ पर्नेभन्दा निकै बढी मोल राखी लेखिएको बीजकका साथ वस्तु निकासी वा पैठारी गर्ने काम (उदा॰— केही व्यापारीहरूले गलैँचा निकासी गर्दा अधिक बीजकीकरण गरी सरकारलाई ठूलो घाटा पारे रू) । ~ भुक्तानी— ना॰ अधिकर्षण । ~ मास— ना॰ हरेक तीन वर्षमा आउने, दुई औँसीका बीचमा सङ्क्रान्ति नपर्ने महिना; एक वर्षमा बाह्र महिनाभन्दा बढी हुने महिना; मलमास; पुरुषोत्तम महिना; अधिमास ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: