बिहिबार

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. बुधवार भन्दा पछिल्लो र शुक्रवार भन्दा अघिल्लो दिन; नेपाली पात्रो अनुसार हप्ताको पाँचौँ दिन

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. बयान दिने सबैलाई आयोगले बिहीवार आयोगमा बोलाएको छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:Thursday

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]