बिरालो
Jump to navigation
Jump to search
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
नामपद[सम्पादन]
सङ्खेय नामपद
अर्थ[सम्पादन]
ढाड़े; हेर्दा बाघ जस्तो देखिने मुसा मार्ने(खाने) जन्तु ।
लिङ्ग[सम्पादन]
पुँलिङ्ग (स्त्रीलिङ्गमा: बिराली) ।
उदाहरण[सम्पादन]
- हाम्रो घरमा अाज बिहान बन बिरालो अाएको थियो ।
- बिरालोले मुसा मारेर खान्छ ।
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी: Cat
- हिन्दी: बिल्ला