सामग्रीमा जानुहोस्

बिन्तीपत्र

Wiktionaryबाट

नाम

कुनै कुरा उल्लेख गरेर बिन्ती गरी लेखिएको पत्र

१. उसले विर शमसेर लाई एउटा बिन्तीपत्र चढाउथ्यो ।

२. राजालाई बिन्तीपत्र पठाउँछौँ।

  1. अङ्ग्रेजी: request letter