बिन्ती
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]१. नम्र भएर कसैलाई गरिने अनुरोध
उदाहरण
[सम्पादन गर्नुहोस्]१. उसले नम्रतासाथ बिन्ती चढायो।
२. मैले उ सङ्ग बिन्ती गरेँ
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: request