सामग्रीमा जानुहोस्

बिक्रीकर

Wiktionaryबाट

नाम

वस्तु तथा सेवा बिक्री गरेबापत लाग्ने कर

१. आन्तरिक वस्तुगत करमध्ये बिक्रीकर सबभन्दा महत्त्वपूर्ण कर हो।

२. कर कार्यालयमा बिक्रीकर हेर्ने छुट्टै कर्मचारी तोकिए।


  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Sales Tax