बिउ

Wiktionaryबाट
Jump to navigation Jump to search
फलको बिउ

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

रोप्न वा छर्न राखिएको बोटबिरूवाको दाना वा सानो बिरुवा

उदाहरण[सम्पादन]

१. बाँकेका किसानहरु आलुको बिउ राख्न भैरहवा वा हेटौँडा सम्म पुग्छन्।

२. तरकारी बिउ उत्पादन आयोजना

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: seed