बालककाल
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]बाल्य अवस्था र त्यो समय
उदाहरण
[सम्पादन गर्नुहोस्]१. शान्ति र सविताको बालककाल देखि नै साह्रै मेल थियो ।
२. यसरी वादविवाद गरी निर्णायक परिणाममा पुग्ने मेरो बानी बालककाल देखिनै परिसकेको थियो ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Childhood