बार
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
- हप्ताको सन्दर्भमा दिन
- खाली जमिन, खेती वा घरलाई धातु, काठ, बाँस आदिले घेरेर सुरक्षा दिन बनाइएको घेरो वा छेको
उदाहरण[सम्पादन गर्नुहोस्]
- मिति टाइप गर्दा साल, महिना, गते र बार टाइप गर्नु पर्छ।
- यीबोटहरू बारको चारै तर्फ रोप्दा अझ वेस हुन्छ।
- तितेपातीको बार।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी:times [१]