नाम
बाबु; पिता; बुबा; माया गरेर बोलाइने शब्द
1.बाबा! तिमी झगडा नगर भरे मैले मिठाई ल्याइदिन्छु । 2.मेरो पढाईको सबै खर्च बाबाले गर्नुहुन्छ ।