बापत

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अव्यय

अर्थ[सम्पादन गर्नुहोस्]

विषयमा; सम्बन्धमा; निम्ति; लागि

उदाहरण[सम्पादन गर्नुहोस्]

१. काम गरे बापत उसले वेतन पायो|

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: On account of; in relation to; For; in connection with.