बाध्यात्मक

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

बाध्यताको स्थिति भएको; नगरी नहुने भएको

उदाहरण[सम्पादन गर्नुहोस्]

१. त्यहाँको यथार्थ र बाध्यात्मक परिवेशको बारेमा बताइदिनुपर्छ।

२. बाध्यात्मक परिस्थितिमा मात्र दमनको प्रयोग गर्नुपर्दछ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: compulsion