सामग्रीमा जानुहोस्

बाघ

Wiktionaryबाट
बाघ
बाघ

सङ्खेय नामपद

ब्याघ्र; एउटा खतरनाक मांसाहारी जंगली जन्तु ।

पुँलिङ्ग (स्त्रीलिङ्गमा: बघिनी)

  • बाघले मृग मारेछ ।
  • बाघ एक मामंसाहारी जनावर हो ।
  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी:A tiger
"https://ne.wiktionary.org/w/index.php?title=बाघ&oldid=51880" बाट अनुप्रेषित