बाक्लो

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

मोटो

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. गैँडाको छाला बाक्लो हुन्छ ।
  2. ओहो ! कति बाक्लो किताब रहेछ ।