बाँडफाँट

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

सङ्खेय नाम

अर्थ[सम्पादन]

भागबन्डा लगाउने काम

उदाहरण[सम्पादन]

१. सङ्कलित राजस्व सरकार र जिल्ला विकास समिति बीच बाँडफाँट हुने व्यवस्था गरिएको छ।

२. सङ्कलित राजस्व सरकार र जिल्ला विकास समिति बीच बाँडफाँट हुने व्यवस्था गरिएको छ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Distribute