बहु

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

  1. सङ्ख्या वा परिमाणमा धेरै

उदाहरण[सम्पादन]

  1. बहु प्रति टाइप गर्ने तरिका
  2. बहु चर्चित चलचित्र

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=बहु&oldid=42243" बाट अनुप्रेषित