बहस

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

सङ्खेय नाम

अर्थ[सम्पादन]

अदालतमा मुद्दाको पक्ष वा विपक्षमा प्रमाण र तर्कहरू प्रस्तुत गर्ने काम

उदाहरण[सम्पादन]

१. यसमा विपक्षीहरूको तर्फबाट बहस गर्ने अधिवक्ता ढुङ्गाना थिए।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: discussion