बन्दरगाह

Wiktionaryबाट
Jump to navigation Jump to search
न्यु योर्क सहरमा रहेको एक अाधुनिक बन्दरगाह

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

समुद्र किनारको पानी जहाज रोकिने ठाउँ; समुद्री घाट

उदाहरण[सम्पादन]

१. मुख्य रुपमा कोलकाता बन्दरगाह प्रयोग गरी अधिकांश नेपालको व्यापार हुने गरको छ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Port