बजाउनु
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]प्रेरणार्थक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]बज्ने गराउनु
उदाहरण
[सम्पादन गर्नुहोस्]१. मोहनले पिँढीमा बसेर मुरली बजायो।
२. हरिलाई राम्रो संग मादल बजाउन अाउछ ।
अर्थ
[सम्पादन गर्नुहोस्]जोडसँग कुट्नु वा पिट्नु
उदाहरण
[सम्पादन गर्नुहोस्]१. अरू एक घुस्सी पिठूँमा बजायो।
२. पुलिसले चोरको गालामा बजायो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: