बगैचा

Wiktionaryबाट
Jump to navigation Jump to search

"बगैचा"

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

फूलबारी, घर वरपर खाली ठाउमा लगाएको फूल र बस्ने ठाउँ

उदाहरण[सम्पादन]

१. बगैचामा समय ब्यतित गर्न आनन्द आउछ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी:Gaeden