बकम्फुस

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

काम नलाग्ने

उदाहरण[सम्पादन]

१. राम प्रायः बकम्फुस कुरा गर्छ ।

अनुवाद[सम्पादन]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Unnecessary