फोर्नु

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

एककर्मक क्रिया

अर्थ[सम्पादन]

कुनै वस्तुलाई टुक्रा पार्नु

उदाहरण[सम्पादन]

१. कसैले काखमा दूधे बालकलाई राखेर दूध चुसाउँदै थिए र हातले गिट्टी फोर्दै थिए ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: