प्रेमपत्र

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

प्रेमी प्रेमिकाले एक अर्कालाई लेखेका पत्र

उदाहरण[सम्पादन गर्नुहोस्]

उनका प्रेमपत्रहरू अत्यन्त भावुक हुन्थे।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Love Letter