प्रेम
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- माया
- कुनै व्यक्ति, विचार, वस्तु आदिप्रति हुने माया वा लगाव
उदाहरण
[सम्पादन गर्नुहोस्]- हामी एकअर्कालाई प्रेम गर्छौं ।
- शिकार खेल्न आउंदाआउंदै एकदिन एउटी युवतीसंग प्रेम बसेछ ।
- राष्ट्र प्रति प्रेम र भक्ति
- सुन्दरी प्रतियोगिताको पक्षमा वकालत गर्दै आधुनिक सभ्यता र स्वतन्त्रता प्रेमको ढोल पिटिरहेको छ ।