प्राङ्गण
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]आँगन
उदाहरण
[सम्पादन गर्नुहोस्]घर अगाडीको खुल्ला ठाउँलाई प्राङ्गण भनिन्छ ।
पाठशालाको प्राङ्गणमा खेलकूद हुँदैछ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी:Yard
अर्थ
[सम्पादन गर्नुहोस्]सानो ढोल
उदाहरण
[सम्पादन गर्नुहोस्]बादकले प्राङ्गण बजाउँदैछ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी:A small drum