सामग्रीमा जानुहोस्

प्राकृत

Wiktionaryबाट

नाम

१. संस्कृत भाषाबाट विकास भई इसापूर्व ६०० वर्षदेखि इसापश्चात ५०० वर्षसम्मको अवधिमा प्रचलनमा रहेको भारोपेली परिवारको एक भाषा

'सिन्धु' शब्द प्राकृत भाषामा 'हिन्दू' शब्दमा परिवर्तन भयो भनिन्छ।

प्रकृतिमा आफसेआफ प्रकट भएको; प्राकृतिक

कुन उत्पादन प्राकृत हो वा कृत्रिम हो त्यो हेरेर वा खाएर थाहा पाइँदैन।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: