प्रशस्त
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]प्रचुर; चाहिएजति
उदाहरण
[सम्पादन गर्नुहोस्]- नेपालमा प्रशस्त प्राकृतिक सम्पदा रहेका छन् ।
- तिमीलाई त विज्ञानको प्रशस्त ज्ञान रहेछ ।
विशेषण
प्रचुर; चाहिएजति
"https://ne.wiktionary.org/w/index.php?title=प्रशस्त&oldid=42212" बाट अनुप्रेषित