प्रयोगकर्ता वार्ता:Ujjwol

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
Wiktionaryबाट

उज्ज्वल जी नमस्कार! सुझाव दिनु भएकोमा र सिकाइदिनु भएकोमा धन्यबाद| विकिपिडियामा देवनागरी टाइप हुन्छ अनि हिन्दी विक्सनरीमा पनि हुन्छ तर नेपाली विक्सनरीमा किन नभएको? कृपा गरी बताई दिनुहुन्छ?--Bhawani Gautam Rhk ०८:०२, २४ डिसेम्बर २००९ (UTC)

i wanted to add more words in this wiktionary but i couldnot do that due to unavailability of nepali script, both features (old and new) also is not favorable for editing, so i request you to undo and restore to oldest feature where i used to add new wordsBhawani Gautam Rhk ०१:३८, २६ अक्टोबर २०१० (UTC)