प्रयोगकर्ता वार्ता:RukshanaNewa

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
Wiktionaryबाट

RukshanaNewa जी, तपाईँले बनाउनुभएको श्रेणीहरू शब्दकोषमा शब्दहरूको वर्गीकरण अन्तरगत पर्दैनन्। शब्दकोष केवल ती श्रेणीहरू राख्न सकिन्छ जुन शब्द वा तिनको वैयाकरणिक वर्गीकरणसँग सम्बन्धित छन्। कृपया यो कुरालाई ध्यान दिनहुन अनुरोध छ।--Nirajan pant (वार्ता) १७:२४, ११ मार्च २०१९ (युटिसी(UTC))