प्रयोगकर्ता वार्ता:Bikram~newiktionary
विषय थप्नुहोस्यो प्रयोगकर्ता Bikram~newiktionaryको वार्तालाप पृष्ठ हो, यहाँ तपाईं उनलाई कुनै पनि सन्देश छोड़्न सक्नु हुन्छ। | |||
---|---|---|---|
|
नमस्कार Bikram~newiktionaryज्यू, यहाँलाई विक्सनरीमा स्वागत छ । यहाँको योगदानको लागि धेरै धन्यवाद । मलाई विश्वास छ, तपाईंलाई यो ठाउँ पक्कै पनि मनपर्ने छ र तपाई यहाँ रमाउनु हुनेछ । नव आगन्तुकहरूले एकपटक तलका लेखहरू हेर्नुहोला :-
- विकिका पाँच खम्बाहरू
- पृष्ठ सम्पादन गर्ने तरिका
- सहयोगी पृष्ठहरू
- शिक्षण सामग्री
- एउटा उत्कृष्ट लेख कसरी लेख्ने
- लेखलाई विभिन्न ढाँचा दिने तरिकाहरू
मलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नुहुनेछ । कृपया ! वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला । यसले लेखामा स्वतः तपाईंको नाम र मिति लेखिदिन्छ । यदि तपाईंलाई केहि सहयोग चाहिएमा, प्रश्न सोध्ने ठाउँ हेर्नुहोला, मलाई मेरो वार्तालाप पृष्ठमा सोध्नुहोला, अथवा आफ्नो वार्तालाप पृष्ठमा {{helpme}}
राख्नुहोला त्यसपछि कसैले तपाईंको प्रश्नको उत्तर दिने छ । यहाँलाई फेरि पनि स्वागत! -Bhawani Gautam (वार्ता) १३:१८, २० जुन २०११ (UTC)
तपाईको खाताको नाम परिवर्तन हुनेछ
[सम्पादन गर्नुहोस्]नमस्कार,
विकिमीडियाको डेभलपर टीमले क्रस-विकी सूचनाहरू जस्तै गरी हाम्रा प्रयोगकर्ताहरूका लागि नयाँ र राम्रो उपकरण उपलब्ध गराउने हाम्रो अथक प्रयासको भाग स्वरूप खाताले कसरी कार्य गर्छ भन्ने कुरामा केही परिवर्तन ल्याउदैछ । यो परिवर्तनले सबै स्थानमा तपाईको खाताको नाम एउटै छ भन्ने अर्थ राख्नेछ । यसले तपाईहरूलाई अझ राम्ररी सम्पादन तथा छलफल गर्न र उपकरणको लागि पनि अझ सुविधायुक्त प्रयोगकर्ता अनुमति दिन मदत गर्ने नयाँ सुविधाहरू प्रदान गर्नेछ । यसको असर भनेको अब प्रयोगकर्ता खाता सबै ९०० विकिमीडिया विकिहरूमा unique across हुनै पर्ने छ। थप जानकारीको लागि घोषणा हेर्नुहोस्।
दुर्भाग्यवश, अर्को खातासँग जुध्न गएको तपाइको खातालाई पनि {{subst: PAGENAME}} भनिन्छ । तपाईहरू दुवै जनाले भविष्यमा विकिमीडियाको विकीहरू प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरामा ढुक्क बनाउन हामीले तपाईको खातालाई Bikram~newiktionaryमा नाम परिवर्तन गरिदिनेछौं । तपाईहरू सबै जनाको खाताहरूको नाम परिवर्तन अप्रिल २०१५ मा एक साथ गरिनेछ ।
तपाईको खाताले पहिलाको जस्तै काम गर्नेछ र तपाईले हालसम्म गरेका सबै सम्पादनको श्रेय तपाईलाई नै दिइनेछ, तर तपाईं प्रवेश गर्नको लागि नयाँ नामको प्रयोग गर्नु पर्ने हुन्छ । यदी तपाईलाई आफ्नो नयाँ प्रयोगकर्ता नाम मन परेन भने तपाईं यस फारम प्रयोग गरी नाम परिवर्तनको लागि अनुरोध गर्न सक्नु हुनेछ ।
असुविधाको लागि क्षमा प्रार्थी छौं ।
Yours,
Keegan Peterzell
Community Liaison, Wikimedia Foundation
०३:५५, १८ मार्च २०१५ (युटिसी(UTC))
नाम परिवर्तन सम्बन्धि
[सम्पादन गर्नुहोस्]यो खाताको नाम परिवर्तन एकल प्रयोगकर्ता लगइन फाइनलाइजेसनको भागको रूपमा गरिएकोछ । यदि यो खाता तपाईँको हो भने थप जानकारीको लागि पहिला कै प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गरेर लगइन गर्न सक्नुहुन्छ । यदि तपाईलाई यस खाताको नयाँ नाम मन परेन भने विशेष:GlobalRenameRequestमा लगइन गरे पछि आफुलाई मनपर्ने नाम रोज्न सक्नुहुन्छ । -- Keegan (WMF) (talk)
०४:४१, १७ अप्रिल २०१५ (युटिसी(UTC))