प्रयास
स्वरूप
नेपाली
[सम्पादन]प्रयास
उच्चारण
[सम्पादन][prayāsa], [prayaasa]
पदवर्ग
[सम्पादन]नाम
अर्थ १
[सम्पादन]- आफूले चाहेको कुरो हासिल गर्न गरिने कामकारबाई
उदाहरण
[सम्पादन]- अनन्या जत्तिचोटि हारे पनि प्रयास गर्न कहिले छोडिनन्।
अर्थ २
[सम्पादन]- परिश्रम
- आयास
उदाहरण
[सम्पादन]- प्रयासको फल जहिले मिठो हुन्छ।
- प्रयास कहिलै बेकार जादैन; कि त जित्छ कि त केहि सिक्छ।
अर्थ ३
[सम्पादन]- उद्योग
- उन्नति
उदाहरण
[सम्पादन]- मनिषले सधै प्रयासको मार्गमा लम्कनुपर्छ।