प्रमाणपत्र

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

प्रमाणका रूपमा लेखेर दिइने कागज

उदाहरण[सम्पादन गर्नुहोस्]

१. ६ महिना अनुभवको प्रमाणपत्र निकालेर म त्यो स्कूलबाट निस्कें।

२. बादी समुदायका युवायुवतीहरूमध्ये ६० प्रतिशतभन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छैनन्।

अर्थ[सम्पादन गर्नुहोस्]

एस.एल.सी. भन्दा माथिल्लो र स्नातकभन्दा तल्लो तह

उदाहरण[सम्पादन गर्नुहोस्]

१. २०२९ पछि यो अध्ययनलाई प्रमाणपत्र स्तरसम्म मात्र सीमित गरियो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Certificate