प्रमाण

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

कुनै कुरो, विषय, मुद्दा आदिलाई सत्य साबित गर्न प्रस्तुत गरिने तथ्य, वस्तु, कथन आदि

उदाहरण[सम्पादन गर्नुहोस्]

१. यदि तिमी चाहन्छौ भने प्रमाणको लागि मैले त्यो टेप गरी राखेकी छु।

२. हामीलाई पनि कार्वाही गर्न प्रमाण चाहिन्छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: proof